(A)son

(A)son

(A)son
Installation with a video projection
Kathmandu Triennale, Nepal 2017

Stories shape places and places foster stories. A place as old as Ason, in downtown Kathmandu, has an unending flow of events and memories. They play out around the gallis and chowks of Ason from generation to generation. The shops and homes, crumbling buildings and new structures, commerce and religion create a vibrant space. Happiness, hope and joy are layered over despair, displacement and sadness in the many told and untold stories that have settled down around Ason over time.

Through a series of intimate conversations with fathers and sons, the artist anchors his work in Ason and through the space he is able to empathize with their personal experiences and the complexities of relationships. Within a patriarchal system, father and son relationships can be fraught, lacking in both compassion and conversation, but the presence of love cannot be denied. The artist captures the fragments of memories, stories, spaces, memorabilia and people that he has discovered over the time he has spent in Ason.

(अ)सन , २०१७

कथाहरुले ठाउँहरु बनाउँछन् भने ठाउँहरुले कथा जन्माउँछन् । काठमाडौको केन्द्रमा रहेको असनजस्तो प्राचीन थलोमा घटना र सम्झनाका अजश्र प्रवाह बगिरहन्छन् । ती सम्झना र प्रवाहका असनका चोक र गल्लीहरुमा पुस्तौँ पुस्तादेखि खेल चलिरहेका छन् । पसल र घरहरु, भत्किन लागेका भवनहरु र नयाँ संरचनाहरु, व्यापार अनि धर्मले यस थलोलाई जीवन्त बनाइराख्छन् । निराशा, विस्थापन र समयको अन्तरालमा असनको परिवृत्तमा बसेका अनेकौं व्यक्त र अव्यक्त उदाशिनताहरुमाथि खुसियाली, आशा र आनन्दहरु आरेखित भएका हुन्छन् ।

बाबु र छोराहरुसँग नजिकैबाट गरिएका कैयौं कुराकानीद्वारा कलाकारले आफ्ना काम असनमा केन्द्रित गरेका छन्, अनि ठाउँको माध्यमले कलाकार उनीहरुका सम्बन्धका व्यक्तिगत अनुभव र सम्बन्धका जटिलतामाथि सहानुभूतिपूर्बक नजिकिन सकेका छन् । हुन त पैतृक समाजमा बाबु र छोराको बीचका सम्बन्ध सहानुभूति र अन्तरङ्ग कुराकानीको अभावमा प्रभावित भएका हुन्छन्, तर उनीहरुबीच रहेको प्रेमको भावना भने बलियो रहेको यथार्थलाई मान्नै पर्छ । कलाकारले आफ्नोले असनमा विताएको समयको अन्तरालमा पाएका सम्झनाका क्षण, कथाहरु, ठाउँहरुका अनुभव, स्मृतिहरु र भेटेका मानिसहरु विषयका अनेकौं अवसरहरुलाई आफ्नो कलामा समातेका छन् ।